डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

हस्पिटालिटी अवार्ड को दोस्रो संस्करण हुदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर २, सोमबार ०९:५४

काठमाडौं ।नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई प्रत्यक्ष अप्रत्यक्ष सघाउ पुग्ने गरी पर्यटन व्यवसायीलाई सक्रिय बनाउने योजनासहित पर्यटनका गतिविधि सञ्चालन सहज र हाैसला बढाउने मुख्य उदेश्य राखि हस्पिटालिटी फाउन्डेशन अफ नेपालको आयोजनामा दोस्रो संस्करण हस्पिटालिटी अवार्ड प्रदान गरिने भएको छ।
आयोजक सस्था ले सोमबार जारी प्रेस विज्ञप्तिमा अवार्ड बारे केही दिनमा पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिइने आयोजक कमिटिका डाइरेक्टर कमलराज ढकाल ले बताए। २०१६ मा पहिलो अवार्ड राजधानीको नेपाल पर्यटन बोर्डमा हस्पिटालिटी फाउन्डेशन अफ नेपालको आयोजना भएको नेपाल हस्पिटालिटी एवार्डको पुर्ब संस्कृति पर्यटन तथा नागरिक उडडयन राज्य मन्त्री परशुराम तामाङ्ग को प्रमुख अतिथि साथै फाउन्डेसन का अध्यक्ष महेशराज ढकाल को सभापति मा सम्पन्न भएको थियोे ।

https://www.facebook.com/1441931546115186/posts/2116926891948978/

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु