पारस्परिक बचत तथा ऋण सहकारी सस्था लिमिटेड को ११ औ बाषिक साधारणसभा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार १६:४७

काठमाडौं । पारस्परिक बचत तथा ऋण सहकारी सस्था लिमिटेड को ११ औ बाषिक साधारणसभा सम्पन्न भएको छ ।सस्थाको अध्यक्ष भुबनेशोर राज भण्डारीको सभापति सम्पन्न भयो ।सभाले सचिब राम बिनय श्रेष्ठ, मुकुन्द श्रेष्ठबाट प्रस्तुत आ०ब २०७५-०७६ र चालु आथिक बर्ष २०७६ को बाषिक कार्ययोजना आय ब्यायको तालिका र अनुमानित आय ब्यायको बजेत सर्बसहमत पारीत गरेको छ । सचिब राम बिनिय श्रेष्ठले संचालन गर्नु भएको उक्त कार्यकमा लेखा समितीका संयोजक कुस कुमार श्रेष्ठले लेखा प्रतिबेद्न प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रम मा संचालक श्रीमती आशा श्रेष्ठले सह्भागीहरुलाई स्वागत गर्नुभएको थियो ।सभामा संस्थाले जेष्ठ नागरिक सद्स्य,उत्कृष्ट नियमित बचतकर्ता सद्स्य,असल सदस्य,साथै यस ई इ उतीन सेयर सदस्य हरुलाई पुरस्कार सहित सम्मान गरिएको थियोे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु