हार्ट फेलियर हुनबाट जोगिए शाह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलवार ११:१९

काठमाडौं, लामो समय देखि पत्रकारीता र उद्योग ब्यवसायको विकासमा तल्लिन रहदै आएका पत्रकार तथा युवा उद्यमी उज्वलजंग शाह हार्ट फेलियर हुनबाट जोगिएका छन् । समयमा नै उपचारका लागि गंगालाल हृदय अस्पताल पुगेका कारण उनी हाट फेलियर हुन जोगिएका हुन् । गंगालाल अस्पतालका बरिष्ठ मुटु रोग बिषेशज्ञ डा।अरुण मास्केले समयमा नै उपचार पाएका कारण अहिले शाह खतरा मुक्त भएको बताए । खोज पत्रकारितामा दक्खल राख्ने शाह नेपाली पत्रकारीता क्षेत्रमा नविन सिर्जना भित्र्याउने आयाम बोकेका ब्यक्तिका रुपमा परिचित छन् ।न्युजलाइन्स मिडिया शाहको
शीघ्र स्वास्थ्य लाभको कामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु