के छ आजको सुनचाँदी भाउ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर ४ गते, बुधबार ११:३३

काठमाडौ । बुधबार सुनको मूल्य ७२ हजार नाघेको छ। मंगलबार प्रतितोला ७२ हजारमा कारोबार भइरहेको सुनको मूल्य बुधबार ७२ हजार १ रुपैयाँमा कायम भएको हो। त्यसैगरी, तेजाबी सुनको मूल्य १ सयले बढेको छ।

मंगलबार ७१ हजार ७ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य बुधबार ७१ हजार ८ सय पुगेको छ। बुधबारका लागि चाँदीको मूल्य ८ सय ६५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १४ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु