• पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सासंद मैनालीले छुट्याए बजेट

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार १२:३१

    नुवाकोट, ०५ कार्तिक -नुवाकोट निर्वाचन क्षेत्र नंबर १ प्रदेशसभा ख बाट निर्वाचित प्रदेश सासंद बद्री मैनालीले आव २०७६र७७ मा पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत शिक्षा,पयर्टन र प्रदेश पुर्वाधार क्षेत्रमा रकम विनियोजन गरेका छन् । सांसद मैनालीले प्रदेश सरकार तथा संसद सुविधा कोष मार्फत नुवाकोट निर्वाचन क्षेत्र नं १ का लागि सो वजेट विनियोजन गरेका हुन् । साथै, छुट हुन गएका अति आवश्यक शीर्षकहरूमा प्रदेश सरकारद्वारा गरिने रकामान्तर वजेटबाट समेटिने जानकारी सांसद मैनालीले दिएका छन् ।हाल विनियोजन भएका वजेट कार्यन्वयन गराउनको लागि सम्बन्धित गाउँपालिका र पुर्वाधार कार्यालय नुवाकोटमा सम्पर्क राख्न पनि संबन्धित समुदायमा उनले अनुरोध गरेका छन ् ।

    समाजसेवामा अब्बलता प्रस्तुत गर्दै आएका मैनालीले बेला बेलामा अन्यलाई समेत सहयोग हस्तान्तरण गर्दै आईरहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु