केपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)बजेट होलिडे भएर के भएको छ ?, अब केही दिनमै होलिडे खुल्छ र बजेट पारित हुन्छ’ : रामनारायण बिडारीनेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेलप्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षितकिनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भपछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्तनेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटनहेर्नुहोस आज २०७८ असाेज २ गते, शनिवारको राशिफलनेपाली म्यूजिक भिडियो “म त डुब्दै डुब्दै” सार्वजनिकनेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क)को सभापतिमा डा. सुन्दरसिंह बोहराले उम्मेद्वारी दिने

रोटरी क्लब अफ कपन द्वारा ओरेन्टेसन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार ०९:५४

काठमाडौं रोटरी क्लब अफ कपन र भादगाउँको संयुक्त आयोजनामा नयाँ सदस्यहरुलाई ओरेन्टसन कार्यक्रम सम्प्न्न भयो । कार्यक्रममा भादगाउँबाट २६ अनि कपनबाट १९ जना गरि जम्मा ४५ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा रोटरीबाट पिडिजी संजय गिरि, डिजिइ राजिव पोखरेल, डि यम सि राजेन्द्र शाक्य र भादगाउँका चार्टर प्रेसिडेन्ट एवं कपनका जिएसाआर मनोज कुमार कंडेलले रोटरीको बारेमा बताउनु भएको थियो । सहभागीहरुले पनि आ आफ्नो जिज्ञासा राखेका थिए । कार्यक्रमका क्रममा रोटरी भनेको नितान्त समाज सेवा हो अनि यसमा लाग्दा आत्मसन्तुष्टि हुने र सकारात्मक सोचको विकास हुँदै जाने कुरा पिडिजी गिरिले बताउनु भएको थियो । विश्वभरका रोटरी एक परिवार हो र जो जहाँ जादा पनि कहिल्यै एक्लो महसुस नहुने कुरा डिएमसी राजेन्द्र शाक्यले बताउनु भएका थियो । रोटरीमा लाग्दा धेरै कुरा सिक्न पाइने र आफुले जानेको कुरा पनि अरुलाई सिकाउन सकिने कुरा कंडेलले बताउनु भयो । कार्यक्रमको अध्यक्षता भादगाउँकि अध्यक्ष वसन्ती शाहिले गर्नुभएको थियो भने कार्यक्रमको संचालन कपनका सचीव प्रल्हाद दाहालले गर्नुभएको थियो । अन्त्यमा अध्यक्ष शाहिले कार्यक्रम अत्यन्त सफल भएको र आगामी दिनमा पनि यस्ता अन्य धेरै कार्यक्रम गर्ने बताउदै कार्यक्रममा उपस्थित सबैलाई विशेष धन्यवाद दिनु भैइ कार्यक्रम सम्पन्न भएको बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु