साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

२०७६ मंसिर ८ आइतबार हेर्नुस् आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ८ मंसिर २०७६, आईतवार ०७:४१

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

परिश्रमले काममा सफलत प्रफ्त हुनुको साथै वैदेशिक कार्यवाट मनग्य धन आर्जन गर्न सफलहुने सम्भावना छ शत्रु परास्तहुने मनोबल बढने समयमा निर्णय हुदा काम सफल हुने योगदेखिन्छ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

परिश्रमले अघिबढेर काम गर्दा धन लाभको प्रयासमा सफलभै सुख पाउने योग परिवार बाट उचित सहयोग मिल्ने शत्रु पराजय भै समस्या सामाधान गरेर अघिवढ्दा प्रायस सफल हुनेछ

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

बुध्दिले बाटो सहि नलिने हुदा अरुले आलोचना गर्ने र मनोबल घट्ने धन माल हराएर मन खिन्न हुनेछ सरिरमा आलस्यता बढने गरेका काममा सफलता नपाउने अरुको मन सजिलै जित्न नसकिने छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

मनमा द्विविधा बढने काम अधुरा रहने तथा नयाँकाममा अवरोध आउने योग भएकोले महत्वपूर्ण काम नगर्नुहोला घरेलु काममा अरुचि बढने मित्रले साथ नदिने परिवारले सहयोग नगर्ने योगछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

शुभ समाचार सुन्न पाइने ठूला व्यक्तिको साथ अन्तरकृया गरेर लाभ हासिल गर्न सकिने भएकोले सकृय रहनु होला महत्वपूर्ण काम लाइ अघि बढाउनु राम्रो अरुले आफ्नु कुरा राम्रोसङ्ग सुन्ने भएकोले निर्धक्क अघिबढ्नु वेश हुन्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

महत्व पूर्ण काममा आउने अवरोधले मनोवल घट्ने काममा अरोध आउने र मनमा चिन्ता बढने योग विस्वासमा ठूला व्यक्तिको साथ नपाएर अघिबढने असहज हुने भएकोले महत्वपूर्ण काम आज नगर्नुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

उच्च विचार बढनाले सोचेको काममा सफलभै धन लाभहुने अरुको विस्वास आफुमा राख्न सकिनेछ महत्व पूर्ण काम धेरै गर्नुहोला मनोबल बढने काममा सुधार आउनेछ ठूला व्यक्तिको साथ पाउने योगछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

पुराना अप्ठ्यारा पुनरोक्ति हुने सामाधनको बाटो नपाउने समयहो आँटेका काममा सफलता मिल्नेछैन । विस्वास अरुको जित्न नसकिने धन नासपनि हुनेछ धैर्य गर्नु उचित हुनेछ

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

राज्यको काममा लागेर सफलभै मन प्रसन्न हुने योगछ आँटेको काममा सफलता पाउनाले मनोबल बढ्नेछ धन मनग्य कमाउने अवसर मिल्नेछ अरुको विस्वास जित्न सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

सयम वलियो हुनाले मनोवल बढ्नेछ सरिरमा स्फुर्ति बढ्नेछ सानै प्रयासगर्दा पनि महत्व पुर्ण काममा सफल हुने योग ठूला व्यक्तिको सहयोगले राज्यवाट सम्मान मिल्नेछ अरुको विस्वास जितेर अघि बढ्न सकिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

अशुभ समाचार सुने मन खिन्न हुनेछ गरेकाम सजिलै पार लाग्नेछैनन प्रेममा पिढा हुने र भेट घाटमा अरुको सहयोग नपाउने धार्मिक कार्यमा अरुचि बढ्ने योगदेखिन्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

परिश्रमले पनि कार्यमा सफलता मिल्नेछैन धन नासपनि हुनेछ यात्रा गर्ने अवसर मिल्नेछैन व्यपारमा हानि हुने योगछ स्वास्थ कम्जोर हुनुको साथै आर्थिक कठिनाइ बढ्ने मन अशान्त हुने योगछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु