स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

थाईलैण्डमा हुन लागेको ग्लोवल स्टार अवार्डलाई कान्तिपुर होलीडेजको साथ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर ९, सोमबार १२:३५

काठमाडौं । नेपाली कला,संस्कृतिको अन्तराष्ट्रिय स्तरमा प्रवद्र्धनका लागी नेपाली स्रष्टा,सर्जकहरुलाई विश्वव्यापी पहिचानका लागी अंग्रेजी नव वर्ष २०२० को अवसरमा थाइलैण्डमा ग्लोवल ईन्टरनेशनल अवार्डको आयोजना हुने भएको छ । वल्र्डवाइड मिडिया नेटवर्कद्वारा आयोजना हुन लागेको अवार्डमा २०७५ साल साल बैशाख देखि २०७६ साल आश्विन मसान्त सम्मको गीतहरु दर्ता गर्न सकिने आयोजक संस्थाले जानकारी दिएको छ । अवार्डमा गीत तर्फ नेपाली तामाङ्ग सेलो, म्याहेंदोमाया, लोक दोहोरी, पप र आधुनिक गीतहरुको दर्ता गर्न सकिने छ भने अन्य विधामा समेत नेपालबाट अवार्डका लागी छनौट भएका आफ्नो क्षेत्रमा अमूल्य योगदान दिने स्रष्टाहरुलाई अवार्ड प्रदान गरिने आयोजक समितिले जारी गरेको बिज्ञप्तिमा जनाईएको छ ।
नेपालबाट छनौट भएका करीव ४० जना स्रष्टाहरुलाई थाईलैण्डमा हुने उक्त भव्य कार्यक्रममा अवार्ड प्रदान गरिनुका साथै नेपालका चर्चित कलाकाहरुको प्रस्तुती समेत रहने आयोजकले जानकारी दिएको छ । नेपालको विश्वसनीय ट्राभल्स संस्था कान्तिपुर होलीडेजले कार्यक्रममा सहभागी कलाकारहरुको भ्रमण व्यबस्थापनको सम्पूर्ण जिम्मेवारी लिएको छ । सहभागी कलाकारहरुलाई थाईलैण्डको बैंकक तथा पटायाका विभिन्न रमणीय स्थानको अवलोकन गराउनुका साथै विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु राखेका नेपालकै सर्वाधिक गुणस्तरीय ट्राभल्स संस्थाको उपमा पाएको कान्तिपुर होलीडेजका महाप्रबन्धक हेमराज भट्ले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु