काठमाडौं ।नेपाल सफ्ट टेनिस संघका अध्यक्ष अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघ (आईएसटीएफ) को अध्यक्षमा बिनय बिक्रम शाह निर्वाचित भएका छन् । गत अक्टोबर २६ तारिखमा चीनको ताइजौउमा भएको आईएसटीएफको २३ औं साधारणसभाले शाहलाई अध्यक्षमा निर्वाचित गरेको सफ्ट टेनिस संघले जनाएको छ ।