चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

के छ आजको सुनचाँदी को भाउ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर १०, मंगलवार १५:५५

काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार तोलामा ७१ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ७१ हजार २०० मा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ७० हजार ९०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी तोलामा ८५० रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदी ८५५ मा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु