मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
भाग्य राम्रो भएकोले मनोवल वढ्नुको साथै गरेका काममा सफल हुदा मन प्रसन्न हुनेछ । आफ्ना निकट देखिएका हरुवाट र अरुबाट साथमिल्ने सम्भावना भएकोले सकृय भएर काम गर्नु होला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
एक पछि अर्को समस्याले मन कम्जोर हुनेछ साथै काममा वाधा आर्थिक कार्यमा कठिनाइ समयमा निर्णय नहुदा शत्रुले फसाउन अनेक वितंडा सिर्जाना गर्ने योग छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
वैदेशिक व्यापार र कूटनैतिक काममा सोचेजस्तै सफलता मिल्नेछ अरुको विस्वास पहिलो भेटमा जित्न सफलभै मनग्य धन आर्जन गर्ने योग साँझ पख स्वास्थमा बाधा हुने देखिन्छ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
परिश्रम गरेर शत्रुलाई परास्थ गरि आफ्नो गन्तव्य पुर्याउने योग । नयाँकामको अवसर प्राप्त गरि फाइदा हुने योग काम गर्दा अरुको विस्वामा भन्दा आफ्नु प्रयासमा राम्रो हुने छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
सोचने शक्तिमा कमी आउनाले निर्णयको अभाले काम असफल हुनुको साथै बौद्धिक कार्यमा अघिसरेर गरेको काम सार्थक नहुने योग पढाइमा सफलता मिल्ने छैन।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
परिवार हरुले आफुलाइ साथ नदिएर असफल वनाउने योग शत्रुले आफुलाई परास्त गरि आफ्नो काममा बाधा पुर्याउने योग घरेलुकाममा अरुचि वढ्ने भएकोले संयम हुनु उचित हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
जोस जाँगर बढनेछ सानै प्रयासले पनि आफ्नो लक्षमा पुग्ने योग मनोवल पनि बढने मान प्रतिष्ठा बढने योग धैर्यता अपनाउँदा नयाँकाम सफलभै हर्ष वढ्ने योग छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
बोलिको प्रभाब राम्रो नभएकोले सोचेर वोल्नु राम्रो अरुलाइ आफ्नो विस्वासमा लिन असफलभै धेरै अप्ठ्यारा हरु आउन सक्ने योग भेटघाटमा विवाद बढ्ने छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
ठूला व्यक्तिका साथ अन्तर कृयामा सम्लग्नभै सम्मान पाउन सफल ठूला अरुको विस्वास प्राप्तभै धन मान लाभको अवसरमिल्ने योग छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
झुटा आरोपका साथै विनाकारणको विबादले काममा अवरोध आउने मित्र र परिवार हरु अरुको कुरामा लाग्ने भएको विवाद गर्न बाध्य हुन पर्ने योग साँझपख केहि लाभ हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
महत्वपुर्ण काम सफल हुने शुभ कार्यमा संलग्न हुन पाइने अरुको विस्वास हासिल गर्ने अवसर मिल्ने भएकोले नयाँकामको विचार गर्नुहोला साँझ पख खर्च र विवाद वढ्ने योगछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
सामाजिक कार्यमा शुभ समाचार आउने क्रम कायमै रहने छ अरुले धेरै प्रसम्सा गर्ने भुलेका मित्र हरुले याद गर्दै बोलाउने आर्थिक श्रोत दरिलो हात पर्ने भएकोले कारोवारमा अघि बढन बेश देखिन्छ ।