उपनिर्वाचनको ३९ स्थानको मतपरिणाम सार्वजनीक, कहाँ कस्ले बाजी मारे ? ताजा अपडेट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १५ मंसिर २०७६, आईतवार १०:५३

रबिन थपलिया । काठमाण्डौं । मंसिर १५ । उपनिर्वाचनको मतगणनाको परिणाम आउने क्रम जारी रहेको छ । हाल सम्म ३७ स्थानको मतपरिणाम आइसकेको छ । जस अनुसार नेकपा २२, काँग्रेस ११, राजपा ३ र समाजबादी पार्टीले ३ स्थानमा जित हाँसील गरेको छ ।
कहाँ कस्ले बाजी मारे ?

नेकपा
बाँके कोहलपुर नगरपालीका ६
नेकपा राशरण थारु ८०२ बिजयी
नेपाली काँग्रेस श्रीकृष्ण थारु ७३७
काठमाण्डौं दक्षिणकाली नगरपालिका वडा नं ३
नेकपाशिवभक्त वलामी ६१८ (विजयी)
कांग्रेस, जयशंकर केसी २७८

सिरहाको कल्याणपुर नगरपालिका १२
नेकपाका दिलिप कुमार यादव ८२५ विजयी
राष्ट्रिय जनता पार्टी नेपालका प्रदिपकुमार महतो ६५४
नेपाली कांग्रेसका राजकुमार मुखियाले ६ सय १५ मत
सिके राउतको जनमत पार्टीका मो.अताउल रहमानलले १ सय ६० मत

डोटीको आर्दश गाउँपालिका–२ को अध्यक्षमा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रामबहादुर बोहरा ६६५ विजयी
नेपाली कांग्रेसका महादेव साउदले ६५६
राष्ट्रिय प्रजातन्त्र पार्टीका काशीराम ओझा १४
स्वतन्त्र उम्मेदवार भूमिसिं खड्काले १९१

बैतडीका पुर्चौडी ४ मा
नेकपाका शैलेन्द्र धानुक ६६३ बिजयी
कांग्रेसका गोबिन्द बहादुर धामीले ५५८ मत
स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर बोहराले ३५

अछामको मेल्लेख गाँउपालिका–५
नेकपा का रमेश खड्का ७७८ विजयीे
नेपाली कांग्रेसका वीरबहादुर बोहरा ५६३

पाँचथरको फिदिम नगरपालिका–१
नेकपाका उम्मेदवार गजाधर भट्टराई १४४६ बिजयी
नेपाली कांग्रेसका सुवराज थापाले ९७२ मत
राप्रपा नेपालका उम्मेदवार मिलन गिरीले ७६
समाजवादी पार्टी नेपालका गौरव लामाले ३० मत,
संघीय लिम्बुवान मञ्चका वीरबहादुर केरुङले १९ मत,
राप्रपा संयुक्तकी कल्पना राईले १५ मत
राप्रपा लोकतान्त्रिककी जानुका थाम्सुहाङले १ मत

प्यूठान नगरपालिका वडा नं. २ को वडा अध्यक्ष
नेकपाका मुक्ति पोख्रेल १ हजार १ सय २७ मत विजयी
नेपाली कांग्रेसका उम्मेदवार मोहनसिं बिष्ट ८ सय ४३ मत

बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर १
नेकपा मनराज बुढा मलन ३६७ विजयी
नेपाली कांग्रेसका खगेन्द्र चदाराले ३४७ मत

खोटाङको साकेला गाउँपालिका वडा नम्बर ३
नेकपाकी शिवकला राई ३९१ विजयी
नेपाली कांग्रेसका शुक्रबहादुर तामाङले ३७४ मत
समाजवादी पार्टीले १२
राप्रपाले १ मत

संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ३
नेकपाका भरत घिमिरे ७९६ विजयी
कांग्रेसका उम्मेदवार ४६७ मतमा

नवलपरासीको बुंदीकाली गाउँपालिका वडा नम्बर ५
नेकपाका खिमबहादुर थापा खरु मगर ३ सय ६७ विजयी
नेपाली कांग्रेसका तुलबहादुर राना मगर २ सय ३१ मत
समाजवादी पार्टीका पितमबहादुर राना मगरले ७ मत

गुल्मीको रूरूक्षेत्र गाउँपालिका वडा नम्बर ६
नेकपाका गिरी प्रसाद सिंजाली ८०२ बिजयी
नेपाली काग्रेसका बेद बहादुर दर्लामीले ७२७ मत
स्वतन्त्रका मन बहादुर पचभैयाले १ मत

डोटीको आर्दश गाउँपालिका वडा नम्बर २
नेकपाका उम्मेदवार राबहादुर बोहरा ६६८ विजयी
नेपाली कांग्रेसका महादेब साउदले ६ सय ५६ मत
राप्रपाका काशीराम ओझाले १४
स्वतन्त्र भूमिसिंह खड्काले १ सय ९१ मत

भोजपुरको पौवादुङमा गाउँपालिका वडा नम्बर १
नेकपाका जीतेन्द्र राई ६९१ विजयी बनेका छन्। राईले
नेपाली काङग्रेसका सम्मर बहादुर कार्की २५४
मंगोलनेसनल अर्गनाइजेसनका उम्मेदवार कला राईले ३ मत

रोल्पाको थवाङमा १
नेकपा जनकबहादुर बुढाले १७४ मत विजयी
नेपाली कांग्रेसका कलम रोकाले २६ मत

सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ५
नेकपाका धर्मे बुढाथोकी ७ सय ९२ बिजयी
नेपाली कांग्रेसका खड्ग बहादुर बोहराले २ सय ५१ मत
राप्रपाका गोपाल शाहले २१ मत

कन्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३
नेकपाका उम्मेदवार कृष्ण बहादुर तामाङ ५ सय २८ मत विजयी
नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३ सय १० मत
समाजवादी पार्टी नेपालका भीम तामाङले ७५ मत

लमजुङको सुन्दरबजार २ मा
नेकपाका नवीनकुमार श्रेष्ठ ९९३ विजयी
नेपाली कांग्रेसका प्रकाश सँढाई ४८२ मत
राप्रपाका पवन राज वसौला १६ मत
स्वतन्त्र उम्मेदवार कृष्णबहादुर केसी १२ मत

सिन्धुपाल्चोकको इन्द्रावती ८ मा
नेकपाका उम्मेदवार केदारनाथ आचार्य ७ सय १२ विजयी
नेपाली कांग्रेसका अशोक तामाङले ४ सय ३९ मतमा
राप्रपा संयुक्तबाट ढकबहादुर तामाङ १२
राप्रपा नेपालकाले ३ मत

धुलिखेल नगरपालिका वडा नम्बर २
नेकपाका उमेदवार देवप्रसाद कोइराला ८६७ विजयी
नेपाली कांग्रेसका दर्णबहादुर खत्रीले ५८२ मत
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) वासु थापा ६ मत
राष्ट्रिय जनता पार्टी नेपाल कृष्ण बहादुर तामाङ १५

बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर २
नेकपाका ढालेन्द्र शेरचन ७०४ विजयी
नेपाली कांग्रेसका डिल बहादुर रानाले ४ सय १२ मत
समाजवादी पार्टीका हरीलाल रानाले ६ मत

नेपाली काँग्रेस

महोत्तरीको बलोवा २
नेपाली काँग्रेसका बिपिन पजियार सुडी ४६१ बिजयी
राजपाका बृजलाल साह सुडी ३५२

दाङको घोराही नगरपालिका वडा नं १६
कांग्रेस, ताराबहादुर डीसी १२१८ (विजयी)
नेकपा सुरेशबहादुर केसी , १११७

बैतडीको दोगडाकेदार ४ को वडा अध्यक्षमा
कांग्रेसका सुरेन्द्रप्रसाद भट्ट, ५८४ मत बिजयी
नेकपाका नरेन्द्रप्रसाद भट्ट ४८४ मत
राप्रपा संयुक्तका देबसिंह खत्रीले ६

बैतडीको सुर्नया गाउँपालिका १ मा
कांग्रेसका गजेन्द्र बहादुर चन्द २ सय १९ विजयी
नेकपाका धनबहादुर चन्दले २ सय १५

पाँचथर हिलिहाङ गाउँपालिका वडा नं. ७
नेपाली कांग्रेसका तिलबिक्रम इधिङ्गो ८४२ बिजयी
नेपाल कम्युनिष्ट पार्टीका गेहनाथ रिजाल ८१२ मत

चितवनको भरतपुर महानगरपालिका–१६
अमृत हमाल ३ हजार १८३ मत विजयी
नेकपाका भक्तराज हमाल २ हजार ८७५ मत
समाजवादी पार्टीका अम्बरबहादुर थापाले २५,
राष्ट्रिय नागरिक पार्टीका धनप्रसाद घले ३९
राप्रपा संयुक्तका विष्णुप्रसाद त्रिपाठीले ६

चितवनको खैरहनी नगरपालिका–४
कांग्रेसका उम्मेदवार देवबहादुर बस्नेत ११३८ विजयी
नेकपाका उम्मेदवार वेदबहादुर अधिकारी ९८६

चितवनको खैरहनी नगरपालिका–५
कांग्रेसका उम्मेदवार प्रतिमा कार्की ८४२ विजयी
नेकपाका पुननारायण प्रधान ७५६

अर्घाखाँचीको मालारानी गाँउपालिका ३ को वडाअध्यक्षमा
नेपाली कांग्रेसका शोभाखर खनाल ११ सय ५९ विजयी
नेकपा यमलाल खनालले १ हजार ५३ मत
राप्रपाका रणबहादुर खनालले ४ मत

रौतहटको गडीमाई नगरपालिका वडा नम्बर २
नेपाली कांग्रेसका दीपेन्द्र श्रेष्ठ ७७१ विजयी
नेकपा जवार मियालाई ५ सय ९६ मत
समाजवादी पार्टीको दिनेश दासले १ सय २२ मत

समाजवादी

सर्लाहीको हरिपूर्वा नगरपालिका–१ को अध्यक्षमा
समाजवादी पार्टीका श्यामबाबु ३४७ विजयी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोहम्मद रोष अन्सारीले ३२८
राष्ट्रिय जनता पार्टीका राम विश्वास रायले ३२८,
सिके राउतको जनमत पार्टीका दिनेश राय यादवले ५२,
नेपाली कांग्रेसका रामपृत पासवानले २३

पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं ५
समाजवादी, रुपलाल यादव १०३१ (विजयी)
कांग्रेस, अशेश्वर यादव ८१९
नेकपा, उदयशंकर रौनियार २३२

राजपा

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १०
राजपाकी मन्जु मिश्रले ८ सय ६८ विजयी
नेपाली कांग्रेसका देव भारती ४ सय ६५ मत
नेकपाबाट अदालत मनिहार १ सय ४७
समाजवादी पार्टी नेपाल तीर्थबहादुर रायमाझी १ सय ७५,
जनमत पार्टी मोहम्मद हानिफ गद्दी २८,
राप्रपा बलभद्र मिश्र ११

सप्तरीको छिन्नमस्ता गाँउपालीका ७
राष्ट्रिय जनता पार्टी नेपालकी प्रमिलादेवी यादव ५४० विजयी
नेकपा अच्छेलाल यादवले पाँच सय २९ मत
कांग्रेसका शिवनारायण मण्डल १५,
जनमत पार्टीका दिनेशकुमार यादवले ११ मत

महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६
राजापाका रामबाबु नायक ३७५ मत विजयी
नेकपाका उम्मेदवारले ३५५ मत

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु