साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

के छ नेपाली बजारमा आज को सुनचाँदी को भाउ ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १५ मंसिर २०७६, आईतवार १३:४१

काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ७१ हजार ६ सय रुपैयाँ पुगेको छ । सुन शुक्रबार प्रतितोला ७१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।सुनको मूल्य बढ्दा आज चाँदीको मूल्य भने स्थीर छ । आज पनि चाँदी प्रतितोला आठ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु