• २०७६ साल मंसिर १६ गते सोमबार हेर्नुस् आजको राशिफल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार ०६:३४

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

    राज्यको आफुप्रति सुदृष्ठि रहने हुनाले मनोवल बढ्नेछ कूटनैतिक नियुक्तिको प्रयासमा भए सफलता मिल्नेछ समाजमा तपाँइको इमान्दारिताको प्रसम्सा हुने योगछ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

    शत्रुले आफ्नो काममा बाधा पुर्याउँदा मनोवल घटाउनेछ अरुबाट आलोचित पनि हुनुहोला ठूला मान्य जनले विस्वास भरोसा गर्नेछैनन गरेका काममा सजिलै सफलता मिल्नेछैन।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

    स्वास्थ कम्जोर हुनाले सानुतिनु काममा आट नआउने मनमा उदासिन रहने आर्थिक कठिनाइले काममा बाधा आउनेछ सरिरमा चोटपटक लाग्न सक्छ विस्वास गरेकाले धोका दिने योगछ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

    विहानै छुटेको प्रेमिकाले सम्झना गर्नेछन अकस्मात वैवाहिको प्रस्ताव आउनेछ वैदेशिक कार्यमा सफलता पाउने योग अरुको विस्वास आफु प्रतिरहनेछ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

    प्रयत्न गर्दा पनि काममा सफलता नपाउनाले स्वास्थ कम्जोर भएर मन खिन्न हुनेछ आफन्तले नै पाहिला पाहिलामा अवरोध सिर्जना गर्नेछन विस्वस गरेकाले धोका दिनेछन संयम हुनु राम्रोहुने देखिन्छ ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

    बौद्धिक कार्यमा अग्रस्थान मिल्ने छ पाढाइमा सफलता मिल्नेछ प्रविधिक क्षेत्रमा गरेका प्रयास फलदाइ रहनेछन लेखन कार्यको सफलताले प्रसन्न हुनु होला नायाँ कामको अवसर मिल्ने छ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

    मित्रहरुले पुर्न सहयोग गर्नेछन परिवारीक सन्तुष्ठी सोचे जस्तै मिल्नेछ समस्याको निकास सहजै निस्कने मनोवल बढ्नेछ घर घडेरि तथा सवारि साधन जोढ्ने तरखरमा भए सजिलो होला।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

    आटेका काम हरु सानै प्रयासले पनि सफल हुनेछन अरुको सहयोग र विस्वास मिल्नेछ दाजुभाइ र सहयोगी हरुले तपाइको परिश्रमको उच्च मुल्याङ्कन गर्ने छ नयाँकामको अवसर पनि पाउनुहोला

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

    बोलिको कुराले अरुमा राम्रो पार्न सफलभै ठूला व्यक्तिको विस्वास जित्न सकिनेछ मध्यस्थता हुने कामहरुले धन मान पाउनुहोला भोजमा संलग्नभै खुसि वाढ्ने योगछ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

    मान सम्मान बढ्ने छ नयाँ सोचले नयाँ काम गर्ने अवसर मिल्नेछ ठूला व्यक्तिको सद्भाव रहने छ कूटनैतिक कार्यमा अग्रस्थान प्राफ्त होला

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

    अरुका लागि हुने खर्चले जसको सष्टा अपजस पाएर मनलाइ अशान्त बनाउनेछ झुटा आरोप लगाएर प्रतिष्ठामा धक्कादिने प्रयास शत्रुले गर्नेछन विस्वास गरेकाले धोकादिनेछन सजग रहनुहोला।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

    नसोचेको भेट घाटको अवसर मिल्नेछ अरुको मन सजिलै जित्न सकिनेछ राज्यले श्रमको उचित सम्मान गर्नेछ आफन्त हरुको सदभाव सहयोगले काम दाम हात पर्नेछ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु