काठमाडौ ।गायिका अन्नु चौधरी र गायक सगुन दाहालको स्वरमा जीवनसाथी बोलको गीत सार्वजनिक भएको छ । गीतमा सगुन दाहालको शब्द र ताराप्रकाश लिम्बुको संगीत रहेको छ । गीतको भिडियोमा नायिका बेनिषा हमाल र पुस्कर दाहाललाई फिचर गरिएको छ ।
बुद्ध थापाको छायांकन रहेको गीतको भिडीयोमा भुपेन्द्र तुम्बाहाम्फेको निर्देशन र अनिल रानाको सम्पादन रहेको छ ।