• गायिका अन्नु चौधरी र गायक सगुन दाहालको स्वरमा जीवनसाथी बोलको गीत सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार ०७:०६

    काठमाडौ ।गायिका अन्नु चौधरी र गायक सगुन दाहालको स्वरमा जीवनसाथी बोलको गीत सार्वजनिक भएको छ । गीतमा सगुन दाहालको शब्द र ताराप्रकाश लिम्बुको संगीत रहेको छ । गीतको भिडियोमा नायिका बेनिषा हमाल र पुस्कर दाहाललाई फिचर गरिएको छ ।
    बुद्ध थापाको छायांकन रहेको गीतको भिडीयोमा भुपेन्द्र तुम्बाहाम्फेको निर्देशन र अनिल रानाको सम्पादन रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु