• गायक रामकृष्ण ढकालको स्वरमा ‘तिम्रो मन कोमल’ बोलको गीत सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार ०७:१४

    काठमाडौ । गायक रामकृष्ण ढकालको स्वरमा ‘तिम्रो मन कोमल’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सतिश चापागाईँको शब्द र आलोक श्रीको संगीत रहेको छ । गीतको भिडियोमा नग्मा श्रेष्ठसँगै सतिश स्वयंमको अभिनय रहेको छ । आलोक श्रीकै निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र विकाश दाहालले सम्पादन रहेको छ ।गीतका रचनाकार तथा मोडल सतिश नेपाल प्रेस युनियन पाल्पाका पूर्व सभापति हुन् । उनी हाल अमेरिकाबाट सञ्चालित नेपलिज डायस्पोरा अनलाइनका सम्पादक पनि हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु