• बिष्णु माझि र विनय खत्रीको स्वरमा “मृत्‍यु सैया” बोलको गीत बजारमा(हेर्नुहोस भिडियो सहित)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार १८:१६

    काठमाडौ ।बिष्णु माझि र विनय खत्रीको स्वरमा “मृत्‍यु सैया” बोलको गीत गीत बजारमा आएको छ ।

    नेपाली गीत संगीत पछिल्लो समयमा अलि कमै मात्रामा बजारमा आएका हुन्कि भन्ने दर्सक शोर्ताको चासो गुनासो रहेको छ । गीत संगीत जति बजारमा खस्किदै गए पनि बजारमा गीत संगीत आउने क्रम भने जारि रहेको छ । गीत संगीत बिना हामि अधुरो र अपुरो रहन्छौ तेही भएर गीत संगीतलाइ सुख दुखको साथी पनि भन्ने गरिन्छ ।

    कलाकार राष्ट्रका गहना हुन् सुख दुख मिलन बिछोड अनि उकाली ओराली जे गर्दा होस सबैलाई साथ् दिन्छ नेपाली गीत संगीतले पछिल्लो समय यता डिजिटल प्रबिधि नेपालमा भित्रिय पछि अहिले भिडियो अनि गीत युटुबमा मात्र राख्ने चलन आएको छ गीत चंल्नुमा भिउज धेरै पायो भने गीत चलेको मानिन्छ तर पनि गीत चल्नुमा कसको हात हुन्छ त्यो भने दर्सक सोर्ताको हातमा छोडि दिनु पर्छ ।

    अहिलेको बजारमा डिजिटल प्रबिधि युटुब मात्र छ । अब गीत अनि भिडियोले कति भिउज पाउछ त्यो भने हेर्न बाकीनै छ किन कि आजभोलि गीत संगीत भिडियो चल्नुमा भिउजनै ठुलो हो त यो कुरा भने चौतर्फी प्रश्न उठेको छ ।
    गीत संगीत बजारमा आउने क्रममा फेरी अर्को गीत बजारमा आएको छ । मृत्‍यु सैया बोलको गीत बजारमा आएको छ । गायिका बिष्णु माझि र विनय खत्रीको प्रस्तुतिमा यो गीत बजारमा आएको हो । सुभारम्भ डिजिटलको अफिसियल युटुब च्यानल बाट यो गीत बजारमा आएको छ।

    यस गीतमा शब्द नेत्र अर्याल र माधव खनालको रहेको छ भने संगीत नेत्र अर्यालको रहेको छ । संगित संयोजन बिनोद बाजुरालीले गरेका छन । यस गितलाई सागर गौतमले छायाङ्कन गरेका छन, सम्पादन दिपक विष्टले गरेका हुन निर्देशक काजिस श्रेष्ठ ले गरेका छन । साथै यस गितलाई शुर्य विनायक फिल्मसले उत्पादन गरेको छ । भने यस गितमा बिपेश घिमिरे र आशा खड्काको दमदार अभिनय रहेको छ ।

    हेर्नुहोस भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु