साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

२०७६ साल मंसिर १७ गते मंगलबार हेर्नुस् आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार ०६:४३

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

शुभ समाचार विहानै सुन्न पाइने आकस्मिक धनलाभ हुने सोचने शक्ति बढने अरुकोविस्वास पनि जित्न सकिने छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

राजनितीमा गुमेकोस्थान प्राफ्तहुने नोकरिमा भनेकोठाउमा स्थानान्तरणहुने खर्चबढेपनि लगानि उचित कार्यमा लाग्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

भाग्यले साथ दिने भएकोले कामहरु सकारात्मक गतिमा अघि बढने छन र मनोबल पनि वढ्ने छ शत्रुले लाइ परास्थ गर्दै आफ्नो गन्तव्यमा पुग्न सफल हुने योगछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

स्वास्थमा बाधा घरेलु समस्याले सताउने मित्रले धोका दिने काममा अरोध आउने आर्थिक संकटपनि बढने विस्वास गरेका हरुबाट धोका हुनेयोग छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

प्रेम गर्ने अवसर त्यसैको सिलसिलामा यात्राको योग बैबाहिक बन्धनमा बाँधिने सम्भावना खुसिहरु प्राफ्तहुने बैदेशिक कार्यमा सफलता मिल्ने मनमा हर्ष बढने योग हुने छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

परिश्रम गर्दै काममा अघिबढदा पनि शत्रुलाई आफुले परास्तगर्न नसकि अघिढ्न नसकिने हुनाले सफलता पाउन गारो आफन्त हरुपनी असहयोगि हुने भएकोले संयम हुनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बुद्धिले समयमा काम गर्ने भएकोले मनमा उत्साह सिर्जनाहुनेछ पढाइमा सुधार आउने छ सन्तान हरुसङ्ग राम्रो संवन्ध हुनेयोग अरुको विस्वास जित्न सफल हुने छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

परिबारिको मायाँ पाउदा मनोबल बढ्ने मित्रको सहयोगले शत्रुलाइ ठेगान लगाउन सक्ने समस्याहरुको सामना गर्दै अघि वढ्न सफल हुने भएकोले महत्व पूर्ण काममा अघि वढ्नु वेश।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

जोसमा होसगरे ऐतिहासिक काममा सफलता मिल्नेछघर तथापरिबार बाटपूर्ण सहयोग पढाइमा लाभ राज्यबाट सम्मान हुने देखिन्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

बोलदा अरुलाइ आकर्षण गर्न र विस्वासमा लिन सकिने छ गर्नुपर्ने काममा विस्वासकासाथ अघिबढदा सफल हुने अरुबाट उचित सहयोग भएकोले महत्व पूर्ण सफलता हातपर्ने अवस्था हुन योग छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

आटेका कामहरु सहज सफलहुने मनमा उत्साह शरिरमा स्फुर्ति बढने भोजमा जानेअवसर ठूलाव्यक्तिबाट सम्मान र अरुको विस्वास आफुमाथि रहने योगछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

खर्चको गतितिब्र मनमा उदासिन्ताले जरोगाढने भरोसा गरेकाहरुलेनै धोका झुटाआरोपपनि लाग्नसक्ने विस्वस गरेकाले धोका दिनसक्ने योगदेखिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु