के छ नेपाली बजारमा आजको सुनचाँदी को भाउ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार १२:४८

काठमाडौँ । बुधबार सुनको मूल्य रु ८०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य ७२ हजार २०० मा कारोबार भएको छ ।

मंगलबार छापावाल सुन तोलामा ७१ हजार ४०० मा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन ७१ हजार ९०० मा कारोबार भएको छ ।
यस्तै चाँदी पनि मंगलबारको तुलनामा रु १५ बढेर ८६५ मा कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु