आज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आजप्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई स¥योकांग्रेस अधिवेशन: काठमाडौ –४ को ईकाइ सभापतिमा दोहोरिए : न्यौपाने

काठमाण्डौमा जाडो बढयो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार ०८:३५

काठमाडौं,मंसिर २० – काठमाडौंको तापक्रम निरन्तर घटिरहेको छ । बिहीबार विहान न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम शुक्रबार बिहान ४ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

यो तापक्रम यस वर्षकै कम तापक्रम हो । राति काठमाडौंको मौसम सफा भएकाले शुक्रबार बिहानको तापक्रम घटेको हो ।सामान्यतया राति आकाश खुल्ला हुँदा बिहानको तापक्रम घट्छ भने बादल लागे तापक्रम बढ्छ ।

आइतबार ५ दशमलव ३ डिग्री सेल्सियसमा झरेको तापक्रम शुक्रबार फेरि घटेको हो । शुक्रबार दिउँसोको तापक्रम भने १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु