आज चैत ६ गते मंगलबार यस्तो रहनेछ तपाईंको दिनटान र गरिमा विकास बैंकबीच सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौताचित्तपोल सिमल्टार बाँसुरी बाजा खलःका ३९ जना प्रशिक्षितएडभेन्चर रनिङको नेतृत्वमा कुँवरनेपाल डेरी एसोसिएसनद्वारा प्रोलिफिक स्कुलमा दुधपान"एनआईएमबीलाई आरआरबीएल–इसान कपपानीको संकट र पानीजन्य संकट समाधानमा बर्षातको पानी संकलन र व्यवस्थापन बरदानः मन्त्री बस्नेतखाँडादेवी फूडल्याण्ड कलंकीमा स्ट्रीट फुड फेस्टिबल तथा बृहत होलि सांस्कृतिक कार्यक्रम हुनेएनआरएनएको तीन समूहसँग परराष्ट्रमन्त्री आक्रोशित शर्मा, केसी र कुँवरलाई मिलेर आउन दबाबआज चैत ५ गते सोमबार तपाईंको दिन कस्तो छ ? हेर्नुस् राशिफल

पौडीबाज गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा दोस्रो स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर २० गते, शुक्रबार १७:४५

काठमाडौं , मंसिर २० । पौडीबाज गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा दोस्रो स्वर्ण जितेकी छन् ।

शुक्रबार २०० मिटर ब्याकस्ट्रोकमा उनले स्वर्ण जितेकी हुन् । उनले निर्धा्रित दुरी २ मिनेट १७.७७ सेकेण्डमा पूरा गरिन् । सागमा उनको यो दोस्रो स्वर्ण हो ।

यो स्पर्धामा भारतीय खेलाडीले रजत र श्रीलंकन खेलाडीले कास्य पदक जिते ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु