सबिन लिम्बुको स्वरमा बाजा बाजा बाजा बोलको गीत सार्वजनिक
न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर २१ गते, शनिबार ८:३८
काठमाडौं । सबिन लिम्बुको स्वरमा बाजा बाजा बाजा बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राज कुमारको संगीत र सुदिप सापकोटा तथा प्रकाश धितालको शब्द रहेको छ ।