बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

नायिका ऋचा शर्मा वैवाहिक बन्धनमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर २१ गते, शनिबार १९:०८

काठमाडौं – नायिका ऋचा शर्मा शनिबार वैवाहिक बन्धनमा बाँधिएकी छन् । ललितपुरको लबिम मलका म्यानेजर दिपेक्क्षविक्रम राणासँग नायिका शर्माले बिहे गरेकी हुन् ।

सामाजिक सञ्जालमा बिहेको फोटो शेयर गर्दै उनले भनेकी छन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस् ।’

शर्मा राणासँग लामो समयदेखि प्रेमसम्बन्धमा रहेको बताइएको छ । केही समयअघि मात्रै ऋचाले पोखरामा आफ्ना साथीहरुलाई ब्याचलर पार्टी दिएकी थिइन् । जसमा नायिका प्रियंका कार्की, केकी अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

ऋचा अहिले रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा निर्णायकको भूमिकामा रहेकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु