साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

अनेरास्ववियू द्धारा प्रशिक्षण कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २२ मंसिर २०७६, आईतवार १८:०४

भक्तपुर,
अनेरास्ववियू भक्तपुर बहुमुखी क्याम्पस कमिटि द्धारा आयाेजना गरिएकाे बिद्यार्थीहरुलाई प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी प्रदेश नं.०३ सङ्गठन कमिटिका सदस्य एंव गरिबी निवारण काेषका उपाध्यक्ष निर्मल कुमार भट्टराईकाे उपस्थिति कार्यक्रम सम्पन्न गरिएकाे छ, प्रशिक्षण कार्यक्रममा विद्यार्थीहरुलाई प्रशिक्षित गर्दै नेता भट्टराईले विद्यार्थीहरु राजनीतिक रुपमा सचेत र प्रशिक्षित भएर शैक्षिक क्षेत्रमा देखा परेका विकृति र विंसङ्गती विरुद्ध अखिलमा गाेलबद्ध भई अावाज उठाउन सदैव लागि पर्नु पर्ने र नेकपाकाे सरकारले नै देशमा समाजवाद ल्याउने र खुशी नेपाली, समृद्ध नेपाल बनाउने अभियानमा लाग्न विद्यार्थीहरुलाई अाव्हान गर्नु भयाे । प्रशिक्षण कार्यक्रममा अनेरास्ववियूका नेताहरु सुवास तिम्लसिना,जयराम बास्ताेला, मास बहादुर लामा, नवीन रिजाल, प्रकाश शर्मा, केशव घिमिरे, संगित दाहाल, दिपक विष्ट, दिपेश विसुन्के लगायतले अनेरास्ववियूले विद्यार्थी हक अधिकार सुनिश्चित गर्न र क्याम्पसमा हुने अराजक गतिविधि राेक्न अनेरास्ववियूले सबै विद्यार्थीहरुलाई गाेलबद्ध बनाएर अगाडि बढाउनु पर्नेमा कुरामा जाेड दिनु भने कार्यक्रममा ३५ जना विद्यार्थी नेताहरुकाे सहभागिता रहेकाे र क्याम्पसमा विद्यार्थीहरुकाे नेतृत्व र व्यक्तित्व विकास गर्न अनेरास्ववियूले रचनात्मक गतिविधिहरु सञ्चालन गर्दै अाईरहेकाे अनेरास्ववियू भक्तपुरका नेता दिपेश बिसुन्के बताउनु भयाे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु