दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तीन स्वर्ण र एक रजत जित्दै गौरिका एउटै साग खेलमा सर्वाधिक स्वर्ण जित्ने खेलाडी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर २२ गते, आईतवार १८:११

काठमाडौं, २२ मंसिर । किर्तिमानी पौडी खेलाडी गौरिका सिंहले १३ औं दक्षिण एशियाली खेलकुद सागमा तेस्रो स्वर्ण जितेकी छिन् । उनले महिला चार सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् ।

आइतबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतिष्पर्धामा आत्मविश्वासका साथ उत्रिएकी गौरिकाले ४ मिनेट २५.२८ सेकेन्डमा निर्धारित दूरी पार गरिन् । योसँगै १३ औं सागमा उनको स्वर्ण संख्या तीन पुगेको छ । गौरिकाले एक रजत पनि जितेकी छिन् ।

तीन स्वर्ण र एक रजत जित्दै गौरिका एउटै साग खेलमा सर्वाधिक स्वर्ण जित्ने खेलाडी बनेकी छिन् । यसअघि एउटै सागमा दुई स्वर्ण जित्ने खेलाडी थिए

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु