आज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आजप्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई स¥योकांग्रेस अधिवेशन: काठमाडौ –४ को ईकाइ सभापतिमा दोहोरिए : न्यौपाने

महिला फुटबल भारतसँग पराजित भएपछि टीम मुख्य प्रशिक्षक हरि खड्काले प्रशिक्षक पदबाट राजीनामा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार १७:२१

काठमाडौं, सागमा नेपालको महिला फुटबल भारतसँग पराजित भएपछि टीम मुख्य प्रशिक्षक हरि खड्काले प्रशिक्षक पदबाट राजीनामा दिएका छन् ।
फुटबलमा नेपाललाई स्वर्ण दिलाउन दावी गरेका खड्काले असफल भएपछि मुख्य प्रशिक्षक पदबाट राजीनामा घोषणा गरेका हुन् ।

पोखरा रंगशालामा सोमबार भएको फाइनलमा नेपाल भारतसँग २–० गोलले पराजित भएको थियो । ‘हामीले जुन उद्येश्यले तयारी गरेका थियौं । सागमा स्वर्ण जिताउने योजना सफल हुन सकेन । यसको जिम्मेबारी लिँदै मैले राजीनमा दिन चाहन्छु,’ खेलपछि आयोजित पत्रकार सम्मेलनमा खड्काले भने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु