केपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)बजेट होलिडे भएर के भएको छ ?, अब केही दिनमै होलिडे खुल्छ र बजेट पारित हुन्छ’ : रामनारायण बिडारीनेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेलप्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षितकिनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भपछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्तनेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटनहेर्नुहोस आज २०७८ असाेज २ गते, शनिवारको राशिफलनेपाली म्यूजिक भिडियो “म त डुब्दै डुब्दै” सार्वजनिकनेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क)को सभापतिमा डा. सुन्दरसिंह बोहराले उम्मेद्वारी दिने

फुटबलको स्वर्ण नेपाल लाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलवार १७:१४

काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एशियाली फुटबल (साग) अन्तर्गत साग फुटबलको स्वर्ण नेपालले जितेको छ । मंगलबार दशरथ रंगशालामा भएको फाइनलमा नेपालले भुटानमाथि २-१ को जित निकालेको हो ।नेपालका लागि अभिषेक रिजाल र सुनिल बलले गोल गरेर जित दिलाएका हुन् । पहिलो हाफको १७ औं मिनेटमा अभिषेकले डि बक्सभित्रबाट गोल गरेका थिए । भुटानका चेम्जुङ ग्यान्जेलले ३७ औं मिनेटमा सानदार बराबरी गोल गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु