साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

गायक रुद्र मणि गुरुङको निधन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलवार २०:१९

काठमाडौं ।गायक रुद्र मणि गुरुङको निधन भएको छ। सोमबार विहान ११ बजेको समयमा सिलिगुडीस्थित नर्थ बंगाल नर्सिङ्ग होममा उपचारको क्रममा निधन भएको हो। उनी विभिन्न रोगबाट लामो समयदेखि ग्रसित थिए।

८४ वर्षीय गुरुङलाई चार दिनअघि उक्त नर्सिङ होममा भर्ती गरिएको थियो। उनको अन्त्यष्टि बुधबार दार्जलिङ्गमै गर्ने जनाइएको छ। उनले गाएको सबैभन्दा लोकप्रिय बन्न पुगेको गीत हो ‘ए कान्छा मलाई सुनको तारा खसाई देउ न।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु