के छ आज नेपाली बजारमा सुनचाँदी को भाउ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार १३:१८

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधबार छापावाल सुन तोलामा ७० हजार ८०० मा कारोबार भएको छ भने तेजावी सुन तोलामा ७० हजार ५०० मा कारोबार भएको छ ।
यस्तै चाँदी तोलामा रु ८३० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार पनि सुनचाँदी यही मूल्यमा कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु