• हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को भाउ?

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार १३:५६

    काठमाडौं, मंसिर २६
    सुन हिजो प्रतितोला ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
    नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन आज तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला ७१ हजार दुई सय रुपैयाँ बढेको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला आठ सय ४० रुपैयाँ कायम भएको छ । चाँदी हिजो प्रतितोला आठ सय ३० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु