दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मनमुरि कृषि सहकारी संस्था पाँचौ औ वार्षिक साधारण सभा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर २८ गते, शनिबार २१:१८

काठमाडौं मंसिर २८,मनमुरि कृषि सहकारी संस्था लिमिटेड को पाँचौ औ वार्षिक साधारण सभा आज एक कार्यक्रमका बीचमा संस्था को कार्यलय कागेश्वरी ८ मनोहरा सम्पन्न भयो । कार्यक्रममा बेलपत्र अर्गानिक फार्म की प्रमुख मायाँ गाैतम को बिशिस्ट आथित्यतामा र सहकारीको अध्यक्ष जय कला बस्नेत सभाध्यक्षमा सम्पन्न भयो । कार्यक्रमलाई सम्बोधन गदै बिशिस्टअतिथि गाैतम ले सहकारी को पैसा ले पैसा कमाउने होइन बस्तु उत्पादन बेचेर पैसा कमाउने हो । कूषि सहकारी बाच्ने र बचाउने रेखा हो जसले कृषकहरुलाई तरकारी तथा अन्य कृषि उत्पादन कार्यमा सहयोग गर्ने र अर्गानिक खेती मा जोड दिनु भयो ।कार्यक्रममा सामाजिक अभियान्ता शिव अधिकारी,सहकारी का सल्लाहकार रूद्व चापागाईं काडाँघारी प्रहरी चाैकी इन्चार्ज सुधिर राई नेकपा नगर सचिव भोला प्रसाद सापकोटा लगाएत ले मन्तब्य राखनू भयो ।
कार्यक्रममा संस्थाले तरकारी खेती गाईपालन मा सक्रिय किसान हरू जागिर मान राई,रमेश कुमार राई,नर बहादुर राई,शान्ता काकी साथै जेष्ठ नागरिक माधवप्रसाद सुबेदी,लक्ष्मी सुबेदी लाई सम्मान गरेको छ।साथै सहकारी की सचिव मित्रा मैनाली को निजी सहयोगमा २५जना गरिब बालबालिकालाई सुइटर तथा खेल सामाग्री समेत हस्तान्तरण गरियो। सहकारी ले आगामी कार्यकालको लागि पुन: जयकला बस्नेत को अध्यक्ष मा संचालन समिति को चयन गरेको छ जसमा उपाध्यक्ष गिता सुबेदी सचिव मित्रा मैनाली सहसचिव सुनिता भट्टराई कोषाध्यक्ष सुनिता लम्साल सदस्य कुन्ती चापागाईं,नानु बस्नेत,मन्जु राई,प्रमिला राई र लेखा समिति मा आकांक्षा शर्मा रहेको छ ।
कार्यक्रम मा कूषि बिज्ञ पुस्प शाही समाजसेवी राम लालश्रेष्ठ,शिबहरि खनाल,जिवन शर्मा उपस्थिति र बिन्दा राई को स्वागत मन्तव्य र मित्रा मैनाली को संचालन मा सप्पन्न भएको थियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु