आज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आजप्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई स¥योकांग्रेस अधिवेशन: काठमाडौ –४ को ईकाइ सभापतिमा दोहोरिए : न्यौपाने

मिस वर्ल्ड २०१९ जमैकाकी टोनी एन सिंह–नेपालकी अनुष्का श्रेष्ठलाई व्युटी विथ प्रपोज

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २९ मंसिर २०७६, आईतवार ०९:०९

काठमाडौं। यो बर्षको मिस वर्ल्ड २०१९ को उपाधि जमैकाकी टोनी–एन सिंहले जितेकी छन्। शनिवार लण्डनमा भएको मिस वर्ल्डको फिनालेमा सिंहलाई विजेता घोषणा गरिएको हो।
प्रतियोगितामा फर्स्ट रनर–अप फ्रान्सकी ओफ्लीमेजिनो तथा सेकेण्ड रनर–अप भारतकी सुमन रतनसिंह राव भएकी छन्। मिस वर्ल्ड २०१९ मा नेपालकी अनुष्का श्रेष्ठ भने टप–१२ बाट बाहिरिइन्। तर अनुष्काले यो वर्षको मिस वर्ल्डको ब्युटी विथ प्रपोज अवार्ड भने जित्न सफल भएकी छन्। यसअघि उनले हेड टु हेड च्यालेन्ज र मल्टिमिडिया अवार्ड जितेकी थिइन्।
मिस वर्ल्ड २०१९ को उत्कृष्ट ५ मा भारत, जमैका, फ्रान्स, नाइजेरियाका र ब्राजिलका सुन्दरीहरु परेका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु