श्रुति श्रेष्ठकोे नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिती चयनपछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस’ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई बुझायो १२ बुँदे ज्ञापनपत्रIn honor of graduated Nepalese Embassy of Pakistan organized an Alumniनेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आज

मानव तस्रकीमा परेर फर्केकाको प्रस्तुतीमा राउण्ड टेबल नेपालले सर्कस प्रदर्शन गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार १२:५१

काठमाडौं-बालबालिकाको हितमा सक्रिय रहँदै आएको संस्था ‘राउन्ड टेबल नेपाल’ ले सर्कसको आयोजनागर्ने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गरी राउन्ड टेबलले बाल्यावस्थामा तस्करीमा परी उद्धार भई फर्किएकाहरुको संस्था ‘सर्कस काठमाडौं’ सँगको समन्वयमाआउँदो शनिबार ‘जीन्दगीको उडान’ नामदिइएको सर्कस देखाउने जानकारी गराएको छ ।

कार्यक्रम २८ मंसिरको अपरान्ह साँढे तीन देखि साँढे पाँच बजेसम्महुने जनाइएको छ ।‘राउण्ड टेबल १२’ काअध्यक्ष सज्जनअग्रवालले सर्कसमा सहभागीहरु विगतमामानव तस्करीमा परेर उद्धार भई आएकाहरु हुने बताए । कार्यक्रममा ४७० विपन्न र आश्रित बालबालिकाहरु सहभागीहुने बताए ।राउन्ड टेबुलको संयोजनमा प्रस्तुतहुने सर्कसबाट संकलित रकमबालिबालिकाको हितमाखर्च हुने ‘राउण्ड टेबल २५’ काअध्यक्ष साहिलअग्रवालले जानकारी गराए ।

राउण्ड टेबलले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषणलगायतका क्षेत्रमा टेवापुग्ने कार्य गर्दै आएकोमाबाल्यावस्थामा पीडामा परेकाहरुलाई सहभागी गराई बालहितमा सर्कस आयोजनागर्न लागेको अग्रवालले बताए । उनले भने, ‘संकलित रकमबालबालिकाको हितमाखर्च गरिनेछ ।’

मानव तस्करीबाट निस्किएका बालबालिकाहरुद्धारा जागरुकताअभियानचलाउने र मानव तस्करीबाट बच्न सचेतनाकार्यक्रमचलाउने बताए । कार्यक्रममा राउण्ड टेबलले सामाजिक परियोजनाबारे भिडियो प्रदर्शन गरिएको थियो । बालबालिकाको शिक्षाका क्षेत्रमागरिएको कार्यक्रम भिडियोमा समावेश गरिएको छ ।

के हो राउण्ड टेबल

राउण्ड टेबल नेपाल एक गैर सरकारी संस्थाहो । जसले केहिीदशक देखि सामुदायिकविकासको लागिविधालयनिर्माण, सम्भार, विधार्थाीलाई विविधकिसिमका सहयोग जस्तै भूकम्प, बाढी, हावाहुरी लगायतविधिप्रकृतिकविपदहरुमा सक्रिय सहयोग, विशाल रक्तदानकार्यक्रम, वृक्षरोपण तथाविविध ज्ञानका विषयहरु प्रसारण गरी समाजमा सहयोग गर्दै आएको छ । यस अन्तर्राष्ट्रिय मैत्रीपूर्ण संस्थानमा ईच्छुक युवा पुस्ताहरुले आफ्नो व्यक्तिगततथाव्यवसायिक रुपमाउन्नतीगर्ने मौकाप्राप्तगर्दछन् ।

राउण्ड टेबलको मुलधार शिक्षाबाट स्वतन्त्रतालाई आफ्नो नारा नेपालकाविभिन्नजिल्लाहरुमा रहेको ४७ बटा विधालयहरुको विद्यार्थाीहरुकालागितीन सय २२ वटा कक्षाकोठाहरु निर्माण गरी सहयोग छ । जसबाट बीस हजार भन्दा बढी विद्यार्थीहरु लाभांवीतभएको छ ।सन् १९९९ मा स्थापनाभएको राउण्ड टेबल नेपालअन्तर्गत देशकाविभिन्न स्थानहरुमायुवाहरुको स्वंय स्वेच्छीक योगदानबाट २८ वटा टेबल क्लब हरु स्थापना गरी हालसम्मनिरन्तर रुपमाआर्थिक तथा सामाजिक रुपमाविपन्नविविध समुदायहरुलाई सहयोग गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु