आज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आजप्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई स¥योकांग्रेस अधिवेशन: काठमाडौ –४ को ईकाइ सभापतिमा दोहोरिए : न्यौपाने

बेरोजगार युवा युवतीहरुको कथा समेटिएको चलचित्रको शीर्ष गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार १३:०७

काठमाडौँ – नेपाली कथानक चलचित्र १२ सत्ताइसको शीर्ष गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । माघ तीन गते प्रदर्शन तय भएको चलचित्रको शीर्ष गीत हाइलाइट्स नेपालले शनिबार सार्वजनिक गरेको हो ।

बेरोजगार युवा युवतीहरुको कथा समेटिएको चलचित्रको शीर्ष गीतमा पनि सोझोपनले सफलता हात पार्न नसकेका युवाहरुको कथा छ । गीतले बढ्दो भ्रष्टाचार र बेरोजगारीविरुद्ध गतिलो प्रहार गरेको छ ।

प्रकाश मल्लको शब्दमा दिपक आरजेको स्वर र संगीत रहेको गीतमा गिरिस खतिवडाले र्‍यापमा साथ दिएका छन् । रेणु राणाले निमार्ण गरेको चलचित्रमा अभिषेक नेपाल, समिर श्रेष्ठ, अस्मिता लामिछाने, एभमराज उप्रेती लगायतका नवकलाकारको अभिनय छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु