• के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्य ?

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार १४:०७

    काठमाडौ ।सोमबार सुनको मूल्य स्थिर रहेको छ ।
    आइतबार तोलामा ७१ हजार ३ सयमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
    यस्तै, तेजावी सुन तोलामा ७१ हजार मा कारोबार भएको छ भने चाँदी आज तोलामा ८ सय ४५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु