हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्य

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १ पुष २०७६, मंगलवार १२:५६

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार र सोमबार स्थिर मूल्यमा कारोबार भएको सुनचाँदीको मूल्य आज वृद्धि भएको हो ।

आज सुनमा प्रतितोला २ सय र चाँदीमा प्रतितोला ५ रुपैयाँ वृद्धि भएको हो । आजको लागि छापावाला सुन प्रतितोला ७१ हजार ५०० र तेजावी सुन प्रतितोला ७१ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु