आज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आजप्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई स¥योकांग्रेस अधिवेशन: काठमाडौ –४ को ईकाइ सभापतिमा दोहोरिए : न्यौपाने

सदस्य–सचिव सिलवाल सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३ पुष २०७६, बिहीबार ०८:०५

काठमाडौं, पुस २ गते ।
अखिल नेपाल टेबलटेनिस संघले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललाई बुधबार सम्मान गरेको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) भब्य र सफलतापूर्वक सम्पन्न गर्न सफल भएको तथा नेपाललाई हालसम्म सर्वाधिक स्वर्ण दिलाउन सफल भएकोमा संघले सदस्य–सचिव सिलवाललाई सम्मान गरेको हो ।
संघकै आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको दक्षिण एसियाली क्षेत्रीय होप्स एन्ड क्याडेट टेबलटेनिस प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा संघका अध्यक्ष चतुरानन्द राजवैद्यले सदस्य–सचिव सिलवाललाई दोसल्ला ओढ्यानुका साथै सम्मान पत्र प्रदान गरी सम्मान गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु