स्वयंसेवकलाई प्रमाण पत्र

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३ पुष २०७६, बिहीबार ०८:२५

काठमाडौं ।
मंसिर २४ गते सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खटिएका स्वयंसेवकहरुलाई बुधबार प्रमाण पत्र प्रदान गरिएको छ ।
सागका लागि विनोद श्रेष्ठको संयोजकत्वमा गठित स्वयंसेवक परिचालन समितिले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले स्वयंसेवकलाई प्रमाण पत्र प्रदान गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु