हेर्नुस् के छ आज? नेपाली बजारमा सुनचाँदी मुल्य

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३ पुष २०७६, बिहीबार १५:५३

काठमाडौ।
नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
बुधबार तोलामा ७१ हजार ६०० मा कारोबार भएको सुनचाँदीको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै छापावाल सुन पनि तोलामा ७१ हजार ३०० मा कारोबार भएको छ ।

यस्तै चाँदी तोलामा रु ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु