साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

गायिका सरु गौतम र गायक सुभाष पुरीको “जाउँन माया भागेर” सार्बजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ५ पुष २०७६, शनिबार १२:४२

काठमाडौँ – पछिल्लो समय एक पछि अर्को चर्चित गीतहरु नेपाली सांगीतिक क्षेत्रमा पस्कन सफल सुमधुर आवाजकि धनि गायिका सरु गौतम र गायक सुभाष पुरीको “जाउँन माया भागेर” सार्बजनिक भएको छ । एक पछि अर्को गर्दै सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा टेक्न सफल तथा भर्सटाइल गायिका सरु गौतम र सुभाष पुरीको नयाँ गीत “जाउँन माया भागेर” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।गीतकार कुमार कटुवालको शब्द तथा संगीतकार दिपक शर्माको संगीत रहेको सार्बजनिक म्युजिक भिडियोलाइ ज्ञानेन्द्र शर्मा हुँमागाईले छायांकन गरेका हुन् भने द कार्टुन क्रिउका सरोज अधिकारिले निर्देशन गरेका हुन् । भिडियोमा सरोज अधिकारि, आश्मा बिश्वकर्मा र जुनियर कार्टुन क्रिउलाइ फिचर्ड गरिएको छ ।
भिडियो हेर्नुहोस

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु