साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

राष्ट्रपति विद्यादेवि भण्डारी संग भारतीय राजदूत मन्जीव सिंह पुरीले बिदाई भेट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ८ पुष २०७६, मंगलवार १८:२२

काठमाडौं, पुस ८ । भारतीय राजदूत मन्जीव सिंह पुरीले राष्ट्रपति विद्यादेवि भण्डारी संग बिदाई भेट गरेका छन्।

मंगलबार पुरीले राष्ट्रपति भण्डारीलाई शिलत निवासमा भेट गरेका हुन्। भेटमा नेपाल र भारतसम्बन्धका विविध पक्षबारे चर्चा भएका थिए।
उक्त अवसरमा राष्ट्रपति भण्डारीले राजदूत पुरीलाई धन्यवाद ज्ञापन समेत व्यक्त गरेकी थिइन्।
तीन वर्षे कार्यकाल पुरा गरी पुरी आगामी हप्ता भारत फर्कदैं छन्। उनी मार्च २०१७ बाट राजदूतका रुपमा नेपालमा आएका हुन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु