साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाह ढकालले सम्बन्ध बिच्छेद

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १० पुष २०७६, बिहीबार ०७:५३

काठमाडौं – लोकप्रीय गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाह ढकालले सम्बन्ध बिच्छेद गरेका छन् । उनीहरुबीच बुधबार जिल्ला अदालत काठमाडौंमा सम्बन्धबिच्छेद भएको हो ।

ढकाल दम्पत्तिले मंगलबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गराएका थिए । दुवैको सहमति बमोजिम सम्बन्ध बिच्छेद भएको जनाइएको छ ।

उनीहरूबीच सम्बन्धविच्छेद भएपछि छोरी भने आमासँगै बस्ने भएकी छिन्। निलमले रामकृष्णबाट कुनै पनि अंश वा सेवा सुविधा नलिने भएकी छिन्।

रामकृष्ण र निलमबीच एक दशकअघि प्रेम विवाह भएको थियो । गायक ढकाल पछिल्लो समय ऋणमा डुबेका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु