आज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आजप्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई स¥योकांग्रेस अधिवेशन: काठमाडौ –४ को ईकाइ सभापतिमा दोहोरिए : न्यौपाने

भारतीय नायिका आलिया भट्ट एसियकाकै सेक्सी सेलेब्रेटीको सुचीमा अंग्रपक्तिमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ११ पुष २०७६, शुक्रबार ०९:०७

काठमाडौं । भारतीय नायिका आलिया भट्ट एसियकाकै सेक्सी सेलेब्रेटीको सुचीमा अंग्रपक्तिमा देखिएकी छिन् । बुधबार लण्डनमा इस्टर्न आई म्यागाजिनले आयोजना गरेको सर्वेक्षणमा आलिया भट्ट ‘सेक्सी’ महिला को अंग्रपक्तिमा देखिएकी हुन् । उक्त, म्यागजिनले भोटिङको आधारमा उत्कृष्ट छनौट गरेको हो ।उक्त सर्बेक्षणमा सबै भन्दा बढि मत आलियालाई आएको हो । अनलाइन मतदान, मिडिया कभरेज र सामाजिक संजाललाई आधार बनाएर भोटिङ शुरु गरिएको थियो । गत साता जारी ५० ‘सेक्सिएस्ट’ एसियाली पुरुषको सूचीमा नायक ऋतिक रोशन एक नम्बरमा परेका थिए ।
फिल्मी फण्डा बाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु