केपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)बजेट होलिडे भएर के भएको छ ?, अब केही दिनमै होलिडे खुल्छ र बजेट पारित हुन्छ’ : रामनारायण बिडारीनेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेलप्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षितकिनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भपछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्तनेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटनहेर्नुहोस आज २०७८ असाेज २ गते, शनिवारको राशिफलनेपाली म्यूजिक भिडियो “म त डुब्दै डुब्दै” सार्वजनिकनेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क)को सभापतिमा डा. सुन्दरसिंह बोहराले उम्मेद्वारी दिने

रेडिअन्ट, स्वर्णिम र सेबलाई बास्केटबल उपा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ११ पुष २०७६, शुक्रबार २०:०२

काठमाडौ ।आठौं एक्सेलिल्सयर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा रेडिअन्ट, सिनियर गल्र्समा स्वर्णिम र जुनियर ब्वाइजमा सेब च्याम्पियन बने ।
सिनियर ब्वाइज फाइनलमा रेडिअन्टले न्यु जेनिथलाई ६१–५० ले पाखा लगाउदै उपाधि रक्षा ग¥यो । रेडिअन्टका उपेन्द्र बस्नेतले २९ अंक जोडे ।
सिनियर गल्र्समा स्वर्णिमले सिद्धार्थ बनस्थलीलाई ३६–१८ ले पन्छ्याउदै पहिलो भयो । स्वर्णिमकी मोहिनी लोप्चनले २० स्कोर गरिन् । सेब र महामञ्जुश्रीबीचको जुनियर ब्वाइज उपाधि भिडन्तमा सेब २६–१९ ले विजयी भयो । सेबका कुमार तामाङले ९ अंक जोडे ।
फाइनलका सर्वाधिक स्कोरकर्तात्रय उपेन्द्र, मोहिनी र कुमार आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ ठहरिए ।
विजेतालाई पूर्व सांसद् गीता क्षेत्री, एक्सेल्सियरकी अध्यक्ष शितल राणा, एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजक, प्रतियोगिता संयोजक महेश मल्ल ठकुरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । बास्केटबलको सिनियर र जुनियर ब्वाइजमा समान १२–१२ तथा सिनियर गल्र्समा १३ टिम सहभागी थिए

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु