सामुदायिक लघुुवित्त वित्तीय संस्था लि.को ३२% सेयर बोनस पारित गर्दै छैठौं बार्षिक साधारण सभा सु–सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १२ पुष २०७६, शनिबार १४:२२

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड को छैंठौं बार्षिक साधारण सभा सम्पन्नभएको छ । संस्थाको सभाले आ.व. २०७५/७६ को बार्षिक लेखापरीक्षण प्रतिवेदन सहित २०७६ असार मसान्तसम्मको वासलात, नाफा/नोक्सान र नगदप्रवाहविवरण लगायतका सम्पूर्ण वित्तीयविवरणहरुपारित गरि आ.व. २०७५/७६असार मसान्त सम्मको चुक्तापूँजीको ३२ प्रतिशतबोनस शेयर र सो को कर प्रयोजनकालागि १.६८ प्रतिशत नगद लाभांशपारित गरेकोछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु