
मनिषा अर्याल
१२,पुष काठमाडौ । काठमाडौ को कलङकी स्थित यश एड मार्क कलेज को मानवीय सन्काय तर्फ को प्रथम बर्ष को दुई दिने परामर्श कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ । पौष ११/१२ दुई लिन सम्म चलेको कार्यक्रममा रक्षा नेपाल संस्थाकी मेनुका थापा,बिकि शर्मा शिक्षक,शिक्षिका,प्रधानाध्यापक शिव प्रसाद अधिकारी लगायत अन्य थुप्रै शिक्षकशिक्षिका साथै ७० जना बिद्यार्थीहरु लगायत उल्लेखनीय उपस्थिति रहेको थियोे। विद्यार्थी हरुको उल्लेखनीय भुमिका रहेको कार्यक्रममा बोल्दै मेनुका थापा ले बलात्कृत भएका र अन्याय मा परेका शोषण टुहुरा र घर बार बिहिन भएको बालबालिका हरु को उद्वार गरि रक्षा नेपाल् भन्ने संस्थाको स्थापना गरि हजारौं बालबालिका हरु को उद्वार गरि संरक्षण गरिएको जानकारी दिइन् ।कार्यक्रम मा बिकि शर्मा अहिले विद्यार्थी हरु कसरी अगाडि बढन सक्छ्न,र मानबिकी बिषय बाट हामी ले के के काम हरु गर्न सकिन्छ र बाहिरी देश हरु मा यसको क्षेत्र के कस्तो छ? भने कुरा हरु मा रहेर आफ्नो भनाई राखनू भयो । कार्यक्रम मा बिभिन्न क्षेत्र बाट बरिस्ठ शिक्षा प्रेेेेमी समाजसेवी बुद्धिजीवी,विद्यार्थी उपस्थितिमा मनोरञ्जनात्मक कार्यक्रम सहित कार्यक्रम समापनमा गरिएको थियोे ।


