गुरुङको नेतृत्वमा ‘सेभ द नेशन मुभमेन्ट’ सुरुकेपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)बजेट होलिडे भएर के भएको छ ?, अब केही दिनमै होलिडे खुल्छ र बजेट पारित हुन्छ’ : रामनारायण बिडारीनेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेलप्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षितकिनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भपछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्तनेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटनहेर्नुहोस आज २०७८ असाेज २ गते, शनिवारको राशिफलनेपाली म्यूजिक भिडियो “म त डुब्दै डुब्दै” सार्वजनिक

बैदेशिक रोजगार पत्रकार समाजमा नयाँ कार्यसमिति चयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १३ पुष २०७६, आईतवार ०७:४५

काठमाडौं –बैदेशिक रोजगार पत्रकार समाजमा नयाँ कार्यसमिति चयन भएको छ । समाजको शनिबार बसेको बैठकले नयाँ कार्यसमिती गठन गरेको हो । समाजका नयाँ कार्यसमितिमा अध्यक्ष हरि बहादुर थापा (मिडिया मिसन), उपाध्यक्ष उद्धवराज भट्टराई (रोजगार मिडिया), उपाध्यक्ष इन्द्रलक्ष्मी घिमिरे (रेडियो कान्तिपुर), महासचिव रेशमराज पौडेल (मध्यान्ह दैनिक), सचिव केशब भुल सामुदायिक सूचना नेटवर्क सीआइएन), कोषाध्यक्ष निर्मला घिमिरे (नेपाल लाइभ) चयन भएका छन् ।

यसैगरी समाजको कार्यसमिति सदस्यहरुमा रिना श्रेष्ठ (जनसवाल राष्ट्रिय दैनिक), अरिश्मा मोक्तान (नयाँ पत्रिका अनलाईन), कल्पना भट्टराई (नेपाल साप्ताहिक), विनेश खनाल (डिसी नेपाल), सुनिता पुडासैनी (विकास न्युज) चयन भएका छन् ।

यस्तै समाजका सल्लाहकारा रामजी बगाले (जनसवाल राष्ट्रिय दैनिक), मदन कुमार श्रेष्ठ (मध्यान्ह दैनिक), रुद्र खड्का (नागरिक राष्टिय दैनिक), मधुजंग पाण्डे (राजधानी दैनिक) र मुना कुँवर नयाँ पत्रिका दैनिक चयन भएका छन् । समाज बैदेशिक रोजगारको क्षेत्रमा कलम चलाउने पत्रकारहरुको छाता संस्थाका रुपमा रहेको छ । समाजले बिगत दश बर्षदेखी समाजले बैदेशिक रोजगारको क्षेत्रमा उल्लेखनिय भूमिका निर्वाह गर्दै अगाडि बढिरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु