स्वर्ण पदक बिजेता मन्दे काजी श्रेष्ठ सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १३ पुष २०७६, आईतवार ११:४७

काठमाडौं ।
शुभश्री बचत तथा ऋण सहकारी संस्था लि। द्वारा हालै सम्पन्न १३ औ दक्षिण एशियाली खेलकुद अन्तर्गत कराते तर्फ दोहोरो स्वर्ण पदक बिजेता मन्दे काजी श्रेष्ठ लाई एक कार्यक्रम बिच भक्तपुर क्षेत्र नम्बर २ प्रदेश ३ का सभासद राजेन्द्र मान श्रेष्ठ बाट सम्मान पत्र सहित नगद रु। १५००० सहित सम्मान गरियो । कार्यक्रम का सभापति यबम संस्था का उपाध्यक्ष श्यामसुन्दर कायस्थ ले खेल क्षेत्र मा विशेष प्राथमिकता दिदै सहकारी लाई अगाडि बधाउने बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु