साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

गायक गायक आर. के को ‘सुपारी खान’ मा धन्जित र निरान्जलिको प्यार (भिडियो)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १५ पुष २०७६, मंगलवार २१:०७

काठमाण्डौ । गायक आर. के लामाको आवाजमा रहेको ‘सुपारी खान’ बोलको गीत
सार्वजानिक भएको छ । पछील्लो समयमा मोडलिङ यात्रामा दर्शकको मन मुटुमा
रहन सफल मोडल धन्जित लामा र निरान्जली लामाको अभिनय समेटिएको उक्त गीत दश
म्युजिकबाट सार्वजानिक गरिएको हो ।

मोडल धन्जितले अभिनय गरिएको दर्जनौ भिडियो हिट छन । फरक शैलिको यो
भिडियोमा उनले उत्कृष्ट अभिनय गरेको दर्शकहरुको राम्रो प्रतिकृया छ ।

गीतमा सङ्गिता थापा मगरको शब्द,एन बि थापा मगरको सङ्गित,आर के लामाको
स्वर रहेको छ । भिडियोमा मोडल धन्जित लामा,मन्जित लामा,सुचन्द्र लामा र
निरान्जली लामाको अभिनय समेटिएको छ । ग्यानेन्द्र शर्मा हुमागाइले
छायांकन गरेको उक्त भिडियोलाइ अमृत चापागाइले सम्पादन र रन्जित लामा र
प्रेम लामाले निर्देशन गरेका हुन ।

भिडियोमा हेर्नुहोस

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु