
डिएन घिसिङ
खेलकुदमा शारीरिक रूपमा पुर्ण सक्रिय हाइली एक्टिभ रहेको हुन्छ जसले गर्दा सार्बजनिक सरोकारमा सजग बनाउछ। सकारात्मक भाबप्रधान र नकारात्मक भाबप्रधान बिचको समजोड खेलाडीहरुमा तुरुन्तै देखा पर्छ र त्यसमा सबेग हुन्छ।
गत महिना स्वदेशमा आयोजना भएको १३औ साग गेम्समा सुखत नतिजा प्राप्त भएपछि अधिकाम्स खेलाडीहरु हर्ष बिभोर हुदै भाबबिहल भएका थिए।
पदक सुशोभनको अबसरमा रास्ट्रगानको प्रशारण र झन्डातोलन भैरहेको समयमा पनि खेलाडीले जीवनमा सोचनिय हुने सम्भावित सबै भावनाहरू महसुस दिलाएका थिए।
शोधकर्ता लाउरेन बिल्टमाको नेतृत्वमा गरिएको प्रकाशित लेखलाई आधार मानेर भन्ने हो भने भाबनात्मक उछाल आएका बेला रुने हुँदा यसले मनोदशा माथी सकारात्मक असर पार्छ। उल्लेखित सोधपत्रका अनुसार सङ्गर्श अनि नतिजाको तीब्र इच्छा ,परिवार ,समाजिक र आर्थिकको सारा कुरा प्रस्फुटन हुनु हो।खेलमैदान वा बाहिर देखिने यस्ता खाले खेलाडीको अन्तसभित्रको पीडा तथा पराभब रुवाईद्वारा बाहिर निस्कनु मानविय भाबनाको प्रवृत्ति नै हो।खेलमा जित कल्पना गर्ने ब्यक्ति भाबुक हुन्छन्।
अन्तर्राष्ट्रिय जगतमा समेत खेलकुदको महाकुम्भमा खेलाडीहरुले बेलाबखत भाब सबेगको सर्बोत्कस्ट अभिव्यक्त गराउछ।नतिजामा सफलता प्राप्त भए पछी वा नभएका बखत आफुलाई उच्च नैतिकता राख्ने ब्यक्तिहरुले यी खालको दृश्य देखाउने गर्द्छ।
जोर्नल अफ रिसर्च इन पर्सनालिटिमा प्रकाशित शोधपत्रका अनुसार फरक खालको दुर्लभ दृश्य परिघट्नाको यर्थार्थमाबिगत र बर्तमान घटना लुकेको हुने कुरा उल्लेख गरिएको छ। रोदन वा एकाग्रता जन्मजात कमजोरी हैन,जुन बेला मुखबाट निस्कने शब्द समाप्त हुन्छ,त्यसबखत रोदन भाब सबेगको सर्बोत्कस्ट अभिव्यक्ति बनेर बाहिर निस्कन्छ ।कोही उफ्रिने ,कोहि चिच्याउने ,कोही अँगालो हाल्न,कोही रोदन गर्ने जस्ता क्रियाकलाप मनोबिज्ञानमा आधारित रहेको हुन्छ।
उत्साहपूर्ण भावना वा गम्भीर उत्साह बिना कुनै पनि खेलकुदको विजय अनौंठो देखिन्छ। खेलकुदका टिप्पणीकारहरूले भन्छन् कि आँसुले “जोश” देखाउँदछ। फ्यानहरू उनीहरूले माग गरेको जस्तो देखिन्छ।
सामन्यतय खेलको अन्तिममा कप ग्रहण गरेपछि चुम्बन वा चियर्स गरिन्छ।
खेलकुदको धेरै जसो भाषा कठोरताको बारेमा हुन्छ। जीत वा हारमा संतुलन हुन सकेन भने भाब हरु छ्ताछुल्ल हुने गर्द्छ। खेलाडी र प्रशिक्षकहरू अर्को तयारीमा अघि बढ्ने आशा गरिन्छ।व्यावसायिक खेलहरू जीवन र मृत्युको विषय होइनन्, तर प्रतियोगिताहरू र प्रतिस्पर्धाहरूमा संलग्न खेलाडीहरू जिबनको सबैभन्दा महत्वपूर्ण लिन्छन।
अनुसन्धानकर्ताले पत्ता लगाए कि खेलाडीहरू उनीहरुका केहि परिस्थितिमा रोइरहेका हुन्छन् , तर अरूमा होइन।यदि तपाइँ उत्सवको आँसु रोइरहनु छ भने, ती पराजयको आँसु भन्दा जितको बढी सुखद हुन्छ।
खेल फ्यानहरूले भावनाको कदर गर्दछन्।
खेल प्रशंसकहरूले पनि ईमानदारीको सराहना गर्छन्। समाजमा जहाँ छवि आवश्यक छ, कुनै पनि भावनाले समाजको प्रतिष्ठालाई परिचीत गराउदछ।भाबनाको उछ्लतामा खेलाडीको वास्तविक जिबन्त झल्काउछ्न।


